Tuesday, September 18, 2012

केट दम्पतिलाई अर्धनग्न महिलाको स्वागत


केट यतिवेला के गरौं  के गरौं भन्ने तनावमा छिन । घुमफिरको लागि आफना पति संग फ्रान्स गएको वेलाको गोप्य तस्विर सार्वजनिक भएपछि उनी तनावमा परेकि हुन । उनलाई आजकाल यो प्रश्नले जताततै घेर्न थालेको छ । तर उनी यसका वावजुद आफनो भ्रमणलाई भने रोकिरहेकी छैनन ।









 अचम्म त के भयो भने आफनो पतिसंग घुमघामको सिलसिलामा जादा उनलाई नै अर्धनग्न नारीहरुले स्वागत गरे । एक छिन त उनलाई ब्यग्य गरेजस्तो पनि लाग्यो होला तर वास्तवमा त्यस्तो किन हुन्थ्यो र ? सोलोमोन टापुका आदिवासीको यो नया शैली थियो स्वागतको । विचरा केट यो देखेर पहिला त अचम्ममा परेको तस्विरमा पनि देख्न सकिन्छ । टपलेस तस्वीर सार्वजनिक भएसँगै तनावमा रहेकी बेलायती राजकुमारी केट यतिबेला आफ्ना श्रीमान राजकुमार विलियम यतिबेला दक्षिण प्रशान्त क्षेत्रका मुलुकहरुको भ्रमण रहे
 टपलेस तस्वीर सार्वजनिक भएसँगै तनावमा रहेकी बेलायती राजकुमारी केट यतिबेला आफ्ना श्रीमान राजकुमार विलियम यतिबेला दक्षिण प्रशान्त क्षेत्रका मुलुकहरुको भ्रमण रहेका छन् । भ्रमणका क्रममा सोलोमन टापुमा पुग्दा यो दम्पतीले निकै अनौठो स्वागत पाए ।






उनीहरुलाई स्वागत गर्नका लागि स्थानीय आदिवासी महिलाहरु अर्धनग्न अवस्थामा उपस्थित भएका थिए । आफ्नो टपलेस तस्वीर सार्वजनिक हुँदा लाजमर्नु अवस्थामा पुगेकी केट सोलोमनको मराउ गाउँमा पुग्दा आफ्नै अघि कैयौँ आदिवासी महिलाहरु नांगो छातिमा उपस्थित भएको देखेर दंग परिन् । राजकुमार दम्पतीको स्वागतमा स्थानीय महिलाहरु नांगो छातिमा नाचिरहेका थिए । उनीहरुले सरीरको तल्लो भाग भने घाँसको स्कर्टले ढाकेका थिए । आदिवासी महिलाहरुले केट र विलियमको भव्य स्वागत गरेर फूलको टोपी तथा माला उपहार पनि दिए ।

No comments: