Saturday, March 31, 2012

बुबु सम्वन्धि नया तथ्य


यौन मनोविज्ञानको विषयका गरिएको एक नयाँ अध्ययनले केही नयाँ तथ्यांक बाहिर ल्याएको छ ।

अध्ययन अनुसार महिलाहरु पुरुषलाई प्रभावित पार्न र जागिरमा अवसरको लागि समेत आफ्नो छातिलाई बढि भन्दा बढि खुल्ला छाड्ने गर्छन् ।




  • हरेक सात जनामा एक जना महिला आफ्नो बोसलाई आकषिर्त गर्न कार्यालयमा जाँदा दुइ स्तनको बिच भागमा जोतिने प्रकारको सिक्रि लगाउँछन् ।

  • सयमा पचास जना महिला जागिरको लागि अन्तरवार्तामा जाँदा आफ्नो वक्षस्थल जतिसक्दो बढि प्रदर्शन गर्न चाहन्छन् ।

  • यदि कुनै काम गर्नको लागि लामो लाइन लाग्नुपर्छ र महिलालाई छिट्टै उक्त काम गर्नुपरेको छ भने १६ प्रतिशत महिला आफ्नो छाति वा नितम्बले लाइनमा रहेका पुरुषहरुलाई स्पर्श गर्दै लाइन मिच्ने काम गर्छन् ।

  • सयमा ८० जना महिलाले सधै अर्को महिलाको वक्षस्थलमा आँखा लगाएर आफ्नासँग तुलना गर्छन् । कोही कोहीले त चर्चित सेलिब्रटी महिलाको पुष्ट छातिसँग आफ्ना मालसामानको तुलना गर्ने गर्छन् ।

  • दुइ तिहाइ महिला खुबै महिलावादी र सेक्सी देखिनका लागि लुकाउनुपर्ने चिजहरु विभिन्न बहानामा देखाउँछन् ।

No comments: