यौन मनोविज्ञानको विषयका गरिएको एक नयाँ अध्ययनले केही नयाँ तथ्यांक बाहिर ल्याएको छ ।
अध्ययन अनुसार महिलाहरु पुरुषलाई प्रभावित पार्न र जागिरमा अवसरको लागि समेत आफ्नो छातिलाई बढि भन्दा बढि खुल्ला छाड्ने गर्छन् ।
कङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा देखिएको विवाद मिलाउन सभापति सुशील कोइरालाले उपसभापति रामचन्द्र पौडेल र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलालाई जिम्मेवारी तोकेका छन्। शनिबार बिहान कोइराला निवास महाराजगञ्जमा नेताहरुको अनौपचारिक बैठकले नेविसंघको बिवाद सुल्झाउन तीन नेतालाई जिम्मेवारी तोकिएको काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले जानकारी दिए।
नेपाल सुनचाँदी व्यवसायी सङ्घका अनुसार छापावाल सुनको मूल्य मंगलबार प्रतितोला रु ५४ हजार ५ कायम रहेको थियो ।